सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने

काठमाडौं, ५ माघ । चर्चित बलिउड अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन् । दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका सलमानले चन्द्रागिरिको भ्रमण गर्ने दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनीले जानकारी दिएको छ ।

इभेन्टको व्यवस्थापन कम्पनीको तर्फबाट जर्डी पटेल, अडिल जगमगियाले चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण गरि सलमानले पनि भ्रमण गर्ने जानकारी गराएका हुन।

सलमानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिने छ । पत्रकार सम्मेलनलाई सोहिल खानले सम्बोधन गर्नेछन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);