अवार्ड निष्पक्ष नभए मलाई फासी दिनु : सहदेव कोइराला (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अवार्ड निष्पक्ष नभए मलाई फासी दिनु : सहदेव कोइराला (भिडियोसहित)

शब्द संकलक,गीतकार एबम संगीतकार् सहदेव कोइरालाले दुइ दर्जन भन्दा धेरै गीत लेखेका र एक दर्जन भन्दा बढी गीतमा संगीत दिएका छन् । कोईराला नेपालकै ठुलो र पृथक नेपाल म्युजिक अवार्डस् आयोजक कमिटिको सम्योजक नि हुन् ।

पछील्लो गीत-संगीतको अवस्था र नेपाल म्युजिक अवार्डसको आयोजना के-कसरी हुँदै छ, माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता बिनिता केसीसँग कोइरालाले गरेको थप कुराकानी हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);