द्धन्द्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली भारत आइपुुगे, राजदूत शर्माले गरे स्वागत | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८३, शुक्रबार

द्धन्द्धग्रस्त इजरायलबाट थप १८ जना नेपाली भारत आइपुुगे, राजदूत शर्माले गरे स्वागत

काठमाडौं, १ कात्तिक । नेपाल सरकारले द्धन्द्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार गरेको छ ।

भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

उनीहरुलाई राजदूत शर्मा आफैले नयाँदिल्लीमा स्वागत गरेका थिए ।

उनीहरुलाई दिल्लीबाट घरसम्म पुराउने बसको समेत दुतावासल व्यवस्था गरेको छ ।

 

Leave a Reply

ताजा समाचार