प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर देशभर प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर देशभर प्रदर्शन

aandholan

काठमाडौं,४ माघ । प्रदेशको अस्थायी राजधानीको विषयलाई लिएर धनकुटा, दाङ, पर्सा, डोटी लगायत जिल्लामा प्रदर्शन भईरहेको छ ।
धनकुटा क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी हुदा प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि स्थिति तनावपूर्ण प्रहरीद्वारा दर्जनौं सेल अश्रुग्याँस प्रहार गरिएको छ ।स्थानीय प्रशासनद्वारा अनिश्चितकालीन कफ्र्यु जारी छ,भने दाङ र पर्सा जिल्ला बन्द छन ।

५ नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई बनाइएको विरोधमा दाङमा अनिश्चितकालीन आमहड्ताल गरेका छन ।जनकपुरलाई २ नम्बर प्रदेशको राजधानी बनाइएको विरोधमा पर्सा जिल्ला बन्द, वीरगञ्जमा प्रदर्शन जारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);