प्रदेश प्रमुखको नियुक्तीको निर्णय गर्न मन्त्रिपरिषद बैठक आज बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

प्रदेश प्रमुखको नियुक्तीको निर्णय गर्न मन्त्रिपरिषद बैठक आज बस्दै

cabinet-deuba-sarkar_efOQlfGWqa

काठमाडौँ, ३ माघ । प्रदेश प्रमुखको नियुक्तीको विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक आज बस्दै । आजको बैठकले प्रदेश प्रमुख तोक्ने वाणिज्य मन्त्री मिन बिश्वकर्माको भनाइ छ । प्रदेशको अस्थायी मुकाम तोक्ने बारे राजनीति सहमति भएको छ ।

ताजा समाचार