मन्त्रिपरिषद बैठक बुधबार बिहान ९ बजेसम्मका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न निर्वाचन आयोगको आग्रह

काठमाडौ, २ माघ । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक बुधबार बिहान ९ बजेसम्मका लागि स्थगित भएको छ । प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने विषयमा निर्णय गर्नका लागि बोलाईएको बैठक दलीय सहमति जुटाउने प्रयासका लागि भन्दै भोली बिहान ९ बजेसम्मका लागि स्थगित गरिएइको हो ।

प्रदेश प्रमुख र प्रदेशको राजधानी तत्काल टुंगो लगाउन सरकारलाई निर्वाचन आयोग र प्रमुख दलहरूले दबाब दिइरहेका छन् । मन्त्रिपरिषद बैठक अब बुधबार बिहान बस्ने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सांसदहरुले सपथ पनि लिन पाएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);