मेलम्चीमा बाढीले स्कुलको शौचालय र पिलर बगायो,ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

मेलम्चीमा बाढीले स्कुलको शौचालय र पिलर बगायो,ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा

काठमाडौं, ८ भदौ । सिन्धुपाल्चोकको मेलम्ची नदीमा लगातारको वर्षापछि बाढी आएको छ । हेलम्बु गाउँपालिका–४ स्थित मेलम्ची नदीमा वाढी आएको हो । बाढीले एउटा विद्यालयमा क्षति पुराएको छ ।

नदीले धार परिवर्तन गरी कटान गर्दा स्कुल जोखिममा परेको थियो । सरस्वती माध्यमिक विद्यालयको शौचालय र निर्माणधिन भवनको पिलर बगाएको हो ।

त्यसैगरी, बाढीले ग्याल्थुमको माथिल्लो बजार पनि जोखिम बढेको छ । पछिल्लो २४ घण्टामा मेलम्ची वरपर १२२ मिलिमिटर वर्षा भइरहेको छ ।

अहिले पनि भारी वर्षा भइरहेको स्थानीयहरुले बताएका छन् । File Photo

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);