अबको शैक्षिक गन्तव्य विषयक अन्तरक्रिया | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

अबको शैक्षिक गन्तव्य विषयक अन्तरक्रिया

काठमाडौं,८ भदौ । नयाँ समग्र शिक्षा ऐन तर्जुमा गर्ने सन्दर्भमा आयोजित ‘वर्तमान शिक्षा नीति र अबको शैक्षिक गन्तव्य’ विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ ।

कार्यक्रम आज दिउँसो पौने २ बजेबाट शुरु हुनेछ । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);