जनयुद्ध, शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १७ २०८१, बिहीबार

जनयुद्ध, शहीद तथा बेपत्ता परिवारको कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं, २१ फागुन । आज जनयुद्ध, शहीद तथा बेपत्ताको योगदान नेतृत्व दायित्व विषयक अन्तरक्रिया कार्यक्रम हुँदैछ ।

कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालसहित पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेता मोहन वैद्य नेत्र विक्रमचन्द, कर्णजित बुढाथोकी लगायतबाट सम्बोधन हुने बताइएको छ ।

कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा आज बिहान ११ बजेबाट शुरु हुनेछ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);