काठमाडौं,२९ पुष । आज बिहान पूर्व – पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्किचुवा ६ मा न. ७ ख. २२६ र ना. ४ ख. ५१३२ नम्वरको बस एकआपसमा ठक्कर दिदा ४० जना यात्रु घाइते भएका छन । ५ जनाको अवस्था गम्भिर, घाइतेको उद्दार कार्य हुदैंछ।