प्रधानन्यायाधीश भन्छन्- 'प्रमाणपत्र देखाउन आवश्यक छैन, सडकको नाराबाजीले फरक पर्दैन' | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८१, आइतबार

प्रधानन्यायाधीश भन्छन्- ‘प्रमाणपत्र देखाउन आवश्यक छैन, सडकको नाराबाजीले फरक पर्दैन’

gopal parajuli

रुकुम,२९ पुष । प्रधानन्यायाधीश गोपाल पराजुलीले सडकमा कोही कराउँदैमा आफूले राजीनामा नदिने अड्डी लिएका छन् ।

आफ्नो नागरिकता र शैक्षिक प्रमाणपत्रबारे उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको भन्दै सडकका नाराबाजीले फरक नपर्ने उनको भनाइ छ ।

उनले आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको जिकिर गरेका छन् ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);