धनगढीले नगरलाई स्वच्छ र सफा राख्न विभिन्न स्थानमा सरसफाई गर्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

धनगढीले नगरलाई स्वच्छ र सफा राख्न विभिन्न स्थानमा सरसफाई गर्यो

Dhangadhi_dt

धनगढी , २८ पुस । लायन्स क्लब अफ धनगढीले धनगढी नगरलाई स्वच्छ र सफा राख्न सप्ताहव्यापी अभियानका क्रममा विभिन्न स्थानमा सरसफाई गरेको छ ।

धनगढीका तारानगर, हसनपुर, पार्कमोड, एलएनचोक, नैनादेविचोक, अस्पताल रोडमा झाँडुलगाई सफाई गरिएको हो । सुन्दर र स्वच्छ नगर बनाउने उद्देश्यका साथ नेपाल प्रहरी, सशस्त्र प्रहरी र विद्याथी मिलेर सरसफाई गरेको लायन्स क्लवले जनाएको छ ।

अभियानले मानिसहरुलाई सरसफाई तिर आकर्षित हुन प्रेरणा मिल्ने आयोजकले विश्वास लिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);