फिफाले गर्यो ब्राजिल, अर्जेन्टिना र मेक्सिकोलाई कारबाही, यस्तो छ कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

फिफाले गर्यो ब्राजिल, अर्जेन्टिना र मेक्सिकोलाई कारबाही, यस्तो छ कारण

फिफाद्वारा ब्राजिल,अर्जेन्टिना र मेक्सिको फुटबल एसोसिएसनलाई कारवाही, ती देशका समर्थकले समलिङ्गीको भावनामा ठेस पु¥याएको आरोप

फिफाले गर्यो ब्राजिल

काठमाडौं । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोको फुटबल एसोसिएसनलाई कारवाही गरेको छ ।

विश्वकप २०१८ को छनौट चरणका खेलमा समर्थकले समलिङ्गीको भावनामा ठेस पुग्ने गरी हुटिङ गरेकाले फिफाले ब्राजिल, अर्जेन्टिना र मेक्सिकोका फुटबल एसोसिएसनलाई जरिवाना तिराएको हो ।

ब्राजिलको फुटबल एसोसिएसनले २७ हजार दुई सय ४८ पाउण्ड स्ट्रर्लिङ तथा अर्जेन्टिनाको फुटबल एसोसिएसनले १५ हजार ५ सय ६५ पाउण्ड स्ट्रर्लिङ जरिवाना तिरेका छन् ।

यस्तै मेक्सिकोको एसोसिएसनले ७ हजार ७ सय ८१ पाउण्ड स्ट्रर्लिङ जरिवाना तिरेको छ ।

समर्थकले भेदभाव तथा असहयोगी व्यवहार र समलिङ्गीको भावनामा ठेस पुग्ने खालको हुटिङ् गरेकाले जरिवाना तिराइएको फिफाले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);