संविधानसभाको डकुमेन्ट्री बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

संविधानसभाको डकुमेन्ट्री बन्दै

sambidhan sava

काठमाडौं, २८ पुष । संघीय संसद् सचिवालयले पहिलो संविधानसभा र दोस्रो संविधानसभाको गतिविधिलाई समेटेर डकुमेन्ट्री बनाउने भएको छ ।

पहिलो र दोस्रो संविधानसभाको करिब ३० \३० मिनेटको डकुमेन्ट्री निर्माण गर्ने सचिवालयको तयारी छ ।
यसको बजेटलगायत अन्य प्रक्रियाबारे आफूहरू छलफलकै क्रममा रहेको सचिवालय प्रवक्ता डा. भरतराज गौतमले बताए ।आजको नयाँ पत्रिकामा खबर छ ।