बालेनको व्याङ्ग्य– तिम्रो माया पशुपतीको जलहरी जस्तै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

बालेनको व्याङ्ग्य– तिम्रो माया पशुपतीको जलहरी जस्तै

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह पटकपटक चर्चामा आइरहन्छन् । उनको काम सँगै फेसबुक स्ट्याटस चर्चाको विषय बनीरहन्छ । देशको राजनीतिक अवस्था देखि न्यायालय सम्मलाई पनि नछोडेका शाहले फेसबुक स्ट्याटसकै कारण अदालतको अबहेलनाको मुद्दा समेत खेप्नु पर्यो ।

उनले आज फेरी एक स्ट्याटस लेखेका छन्– ‘तिम्रो माया पशुपतीको जलहरी जस्तै, जती घटे पनि, लाग्छ, सून , चादी , हीरा जे होस , नेपालको कानुन जस्तै ,जता हराए पनि, कस्ले माग्छ ?’

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);