बालेनको अर्को स्ट्याटस– मैले कुनै पनि हालतमा हार मान्नेछैन्, कसैले नि सक्दैन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बालेनको अर्को स्ट्याटस– मैले कुनै पनि हालतमा हार मान्नेछैन्, कसैले नि सक्दैन

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफु कुनै पनि हालतमा पछि नहट्ने बताएका छन् ।

शाहले शनिबार दिउँसो सामाजिक सञ्जाल मार्फत आफुलाई आजै राजीनामा दिन दबाब आएको खुलासा गरेका थिए ।

उनले यो देश कहिले पनि बन्दैन् भन्दै दुख समेत पोखेका थिए ।

तर, त्यसको केहि घण्टापछि बालेनले अर्को अभिव्यक्ति दिएका छन् । ‘अटल , अजर , अडिग ,निडर । कसैले नि सक्दैन,’ उनले भनेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);