महानगरका कर्मचारीले भ्रष्टाचार गरेको पाए प्रमाण पठाउन बालेनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

महानगरका कर्मचारीले भ्रष्टाचार गरेको पाए प्रमाण पठाउन बालेनको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले काठमाडौ महानगरपालिका कार्यालयमा कर्मचारीले भ्रष्टाचारको प्रमाण भए आफुलाई सम्पर्क गर्न आह्वान गरेका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत फोन नम्बर सार्वजनिक गर्दै उक्त फोनमा आफुलाई प्रमाण पठाउन आग्रह गरेका छन् ।

‘हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौ , हाम्रो अधिकार क्षेत्र काठमाडौ महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियो सहित । कसैले बिना प्रमाण यस्ले यति भ्रस्टाचार गर्यो भनेर आरोप लगाउनु भन्दा पनि प्रमाण जुटाउनु होला । हामी लाई ढडटघछढद्दण्ज्ञज्ञ मा ह्वाट्स ऐपमा प्रमाण सहित सम्पर्क गर्न सक्नु हुनेछ । यो मोबाइल मैले मात्र बोक्ने भएको हुनाले पठाउने को नाम गोप्य राखिनेछ,’ उनले लेखेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);