कर्मचारीले भ्रष्टाचार गरे उजुरी दिन बालेनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

कर्मचारीले भ्रष्टाचार गरे उजुरी दिन बालेनको आग्रह

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफु मातहतका कर्मचारीले भ्रष्टाचार गरे प्रमाणसहित उजुरी दिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत साहले आफ्ना कर्मचारीहरुले कुनै प्रकारमा पैसा मागेमा प्रमाणसहित सम्पर्क गर्न आग्रह गरेका हुन् ।

त्यसका लागि साह आफैले प्रयोग गर्ने मोवाइल नम्बर पनि दिएका छन् । उनले दिएको मोबाइल नम्बरमा कसैले उजुरी दिए पठाउनेको नाम गोप्य राख्ने पनि स्पष्ट पारेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);