नीजि स्कुलका शिक्षकलाई सरकारीसरहकै तलब दिन बालेनको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नीजि स्कुलका शिक्षकलाई सरकारीसरहकै तलब दिन बालेनको आग्रह

काठमाडौं, १४ असार । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साहले शिक्षकहरुलाई सरकारले तोकिदिएको तलब दिन निजी स्कुलहरुलाई आग्रह गरेका छन् ।

आज एक सुचना जारी गर्दै साहले सामुदायिक विद्यालयका शिक्षकहरुले प्राप्त गर्ने अनुसारको तलब सुविधा संस्थागत विद्यालयका शिक्षकलाई पनि प्राप्त गराउन विद्यालयहरुलाई आग्रह गरेका हुन् ।

साहले सरकारले तोकेको अनुसार तलब सेवा नपाए काठमाडौं महानगरको शिक्षा शाखामा सम्पर्क गर्न पनि शिक्षकहरुलाई आग्रह गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);