तरुण दलको जम्बो समितिमा क–कसको अट्यो नाम ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

तरुण दलको जम्बो समितिमा क–कसको अट्यो नाम !

काठमाडौं, १४ असार । सत्तारुढ दल नेपाली कांग्रेसमने भातृसंगठन नेपाल तरुण दलले जम्बो तदर्थ समिति बनाएको छ ।

गत २०७८ साल चैत ९ गते विद्वान गुरुङलाई तरुण दलको अध्यक्ष तोकेको कांग्रेसले बुधबार सातै प्रदेशबाट ४ सय सदस्यहरु मनोनयन गरेको हो ।

कांग्रेसका मुख्य सचिव डा.प्रदीप पराजुलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरूण दल केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा मनोनयन गरेका ४०० जनाको नामावली सार्वजनिक गरेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);