मेयरबाट आजै राजीनामा दिन दबाब आइरहेको छः बालेन्द्र शाह | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

मेयरबाट आजै राजीनामा दिन दबाब आइरहेको छः बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले आफुलाई आजै राजीनामा दिन दबाब आएको खुलासा गरेका छन् ।

शनिबार केहि समय अघि बालेनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

उनले यो देश कहिले पनि बन्दैन् भन्दै दुख समेत पोखेका छन् ।

Leave a Reply

ताजा समाचार