‘आदिपुरुष’मा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नमिलाएसम्म हिन्दी फिल्म चल्न दिदैनौः बालेन शाह | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

‘आदिपुरुष’मा जानकी भारतीय छोरी हुन् भन्ने शब्द नमिलाएसम्म हिन्दी फिल्म चल्न दिदैनौः बालेन शाह

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नमिलाएसम्म काठमाडौं महानगरपािलकामा प्रदर्शन गर्न नपाउने भएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आज सामाजिक सञ्जाल मार्फत यस्तो घोषणा गरेका हुन् । ‘जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ बालेनले लेखेका छन् ।

साथै, यसलाई सच्याउन ३ दिनको समय दिइएको मेयर शाहले जानकारी दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);