बालेनको प्रश्न– तपाईलाई नेपालको खेल मन पर्दैछ की आइपीएल ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बालेनको प्रश्न– तपाईलाई नेपालको खेल मन पर्दैछ की आइपीएल ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह सामाजिक सञ्जालमा लेख्ने स्ट्याटसका कारण पटकपटक चर्चामा आउने गरेका छन् ।

स्वतन्त्र रुपमा चुनाव जितेर युवा पुस्ताको प्रतिनिधित्व गरिरहेका मेयर शाह नेपालमा हुने गरेका बिभिन्न खेलहरुमा सहभागि भइरहेको देखिन्छ ।

सहभागि हुन नसकेपनि शाहले सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीहरुलाई बधाई तथा शुभकामना दिइरहेका हुन्छन् । हाल नेपालमा एसिसी प्रिमियर कप क्रिकेट चलिरहेको छ । तर, शाह खेल हेर्न मैदानमा पुगेको भने देखिएको छैन् ।

एसिसी प्रिमियर कपको आज फाइनल थियो । तर, वर्षाका कारण खेल बीचमै स्थगित भयो । मैदानमा खेल हेर्न नदेखिएका मेयर शाहले आफुले खेल हेरेको जनाउ दिन होला सायद फेसबुकमा स्ट्याटस लेखेका छन् । उनले फेसबुक मार्फत सोधका छन्– मन देखि भन्नुपर्दा तपाईहरुलाई आईपीएलका खेल हेर्न मन परेको छ की नेपालको ?

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);