राजनीति फुटाउने खेल हो, खेलकुद चाहिँ जोड्ने खेलः बालेन शाह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

राजनीति फुटाउने खेल हो, खेलकुद चाहिँ जोड्ने खेलः बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले राजनीति फुटाउने खेल भएको टिप्पणी गर्नुभएको छ ।

मेयर शाहले सामाजिक सञ्जाल मार्फत राजनीति फुटाउने खेल भएको भन्दै खेलकुद चाहिँ जोड्ने खेल भएको टिप्पणाी गर्नुभएको हो ।

विश्वकप छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई काठमाडौंमा जारी ए डिभिजन लिगमा आज सम्मान गरिएको थियो ।

उक्त सम्मान कार्यक्रममा शाहको पनि सहभागिता रहेको थियो । सोहि कार्यक्रमको तस्विर राख्दै शाहले लेख्नुभएको छ – राजनीति फुटाउने खेल हो , खेलकुद चाहिँ जोड्ने खेल हो । अब जोड्ने खेललाई प्रबर्द्धन गर्ने हामी सबै को दायित्व हो । राष्ट्रिय कृकेटलाई फुटबल को सम्मान , यो सम्मान जोड्ने खेल को अनुपम नमुना हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);