आज नेपाल र यमन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८०, मंगलबार

आज नेपाल र यमन भिड्दै

काठमाडौं,५ मंसिर । विश्वकप फुटबलको एशियन छनोटमा नेपालले मंगलवार यमनबिरुद्ध खेल्दैछ । नेपालले यमनसँग दोस्रो चरणको खेल घरेलु मैदानमा खेल्न लागेको हो ।

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे शुरु हुनेछ । नेपालले दोस्रो चरणको युएईबिरुद्धको पहिलो लेगमा ४–० को हार व्यहोरेको थियो ।

फिफा वरियताको १ सय ५६ औं स्थानमा रहेको यमनबिरुद्ध नेपाल घरेलु मैदानमा अंक जोड्ने प्रयासमा हुनेछ । नेपाल फिफा वरियतामा १ सय ७३ औं स्थानमा छ ।

Leave a Reply