आफ्नै टेलिभिजन खोल्दै काठमाडौं महानगर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

आफ्नै टेलिभिजन खोल्दै काठमाडौं महानगर

ktm mahanagarpalika

काठमाडौं, १० असार । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।

उपप्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत यस्तो घोषणा गरेकी हुन् ।

डंगोलको अनुसार टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Leave a Reply