काठमाडौं । विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ ।
जिम्बावेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरानले सतक पुरा गरेका थिए । नेपालका लागि पाँचौ विकेट ललित राजवंशीले लिएका हुन् ।
वेस्ट इन्डिजले ४७औं ओभरमा ५ विकेट गुमाएर ३ सय १० रन बनाएको छ।
नेपालका सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरीले, करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए।