वेस्ट इन्डिजविरुद्ध ललितले लिए पाचौं विकेट | ईमाउण्टेन समाचार

Our Network

जेठ २१ २०८१, सोमबार

वेस्ट इन्डिजविरुद्ध ललितले लिए पाचौं विकेट

काठमाडौं । विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले पाँचौ सफलता हात पारेको छ ।

जिम्बावेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरानले सतक पुरा गरेका थिए । नेपालका लागि पाँचौ विकेट ललित राजवंशीले लिएका हुन् ।

वेस्ट इन्डिजले ४७औं ओभरमा ५ विकेट गुमाएर ३ सय १० रन बनाएको छ।

नेपालका सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरीले, करण केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);