वेस्ट इन्डिजले नेपाललाई दियो विशाल लक्ष्य | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

वेस्ट इन्डिजले नेपाललाई दियो विशाल लक्ष्य

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजले नेपालसामु विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदै नेपाललाई ३४० रनको विशाल लक्ष्य दिएको हो ।

वेस्ट इन्डिजकालागि कप्तान साई होप र निकोलस पुरानले सतक पुरा गरे । नेपालका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);