वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल,करणले लिए पहिलो विकेट | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

वेष्ट इन्डिजविरुद्ध बलिङ गर्दै नेपाल,करणले लिए पहिलो विकेट

काठमाडौं, ७ असार । आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

जिम्बावेको राजधानीमा रहेको हरारे स्पोर्टस् क्लबमा टस जितेको नेपालका लागि करण केसीले वेष्ट इन्डिजको पहिलो विकेट लिएका हुन् ।

केसीले केल मयर्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराएका थिए ।

नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इन्डिजले ब्याटिङ गरेको हो ।

नेपालले मंगलबार अमेरिकासँग खेलेको प्लेईङ–११ लाई नै निरन्तरता दिएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);