विश्वकप छनोटः वेस्ट इन्डिजका होप र पुरानले पुरा गरे सतक | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

विश्वकप छनोटः वेस्ट इन्डिजका होप र पुरानले पुरा गरे सतक

काठमाडौं । विश्वकप छनोटमा नेपालविरुद्ध वेस्ट इन्डिजका दुई खेलाडीले सतक पुरा गरेका छन् ।

जिम्बावेमा जारी खेलमा कप्तान साई होप र निकोलस पुरानले सतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिजले ४१ ओभरमा ३ विकेट गुमाएर २ सय ४६ रन बनाएको छ। यो समाचार तयार पार्दासम्म होप ११२ बलमा १०५ रन र पुरानले ८३ बलमा १०२ रनमा खेल्दैछन्।

नेपालका सन्दीप लामिछाने, करन केसी र गुल्सन झाले समान एक÷एक विकेट लिए। नेपाल चौथो विकेटका लागि संघर्ष गरिरहेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);