चुडामणि शर्मासहित तीनजनालाई ९ वर्ष जेल र चार अर्ब जरिवाना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चुडामणि शर्मासहित तीनजनालाई ९ वर्ष जेल र चार अर्ब जरिवाना

काठमाडौं । भ्रष्टाचार मुद्दामा पुछिएका आन्तरिक राजश्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तीन जनालाई विशेष अदालतले ९ वर्षको कैद सजय सुनाएको छ ।

कर फर्छ्यौट आयोगका पूर्वअध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिव तथा आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई ९÷९ वर्ष कैद र चार अर्ब १० करोड ४६ लाख ९७ हजार आठ सय ९८ रुपैयाँको जरिवाना सुनाएको हो।

आज विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय तोकेको हो।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);