प्यूठानमा जिप दुर्घटना, ८ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

प्यूठानमा जिप दुर्घटना, ८ जनाको मृत्यु

काठमाडौं । प्यूठानमा जिप दुर्घटनामा हुँदा ८ जनाको ज्यान गएको छ ।

प्यूठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार जिप दुर्घटनामा परको हो ।

लु १ च ६३४५ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ ।

जिपमा २ महिला २ पुरुष र ४ बालबालिका सवार रहेका थिए । मृतकको सताखत भने अझै हुनसकेको छैन् । Filephoto

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);