बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन सक्दैनः ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ २६ २०८३, बुधवार

बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन सक्दैनः ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिन नसक्ने बताउनुभएको छ ।

सोमवार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले अहिलेको बजेटले आर्थिक संकट दर्शा पनि समाधान नदिने बताउनु भएको हो । उहाँले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने प्रतिक्रिया दिनुभयो। उहाँले भन्नुभयो,‘बजेटले संकत दर्शाउछ तर संकटको समाधान केही पनि दिदैन।’

उहाँले सरकारले ल्याएको बजेटको बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताउनु भयो।

Leave a Reply