मन्त्रिपरिषदको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, १५ जेठ । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । सिंहदरबारमा २ बजे बैठक बोलाइएको छ ।

आजको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित गर्ने कार्यसूची रहेको छ । आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब हाराहारीको बजेट प्रस्तुत गर्ने तयारी गरेको बुझिएको छ । तर बजेटको अंक भने बताइएको छैन् त्यो मन्त्रिपरिषद बैठकले तय गर्ने छ ।

प्रधानमन्त्री प्रचण्ड जेठ १७ गतेदेखि भारत भ्रमणको तयारी गरेका छन् । आज बस्ने बैठकले भ्रमणको एजेन्डा पनि पारित गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);