३२ जनालाई मुद्दा चलाउन सुझावसहित प्रहरीले बुझायो सरकारी वकिललाई प्रतिवेदन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

३२ जनालाई मुद्दा चलाउन सुझावसहित प्रहरीले बुझायो सरकारी वकिललाई प्रतिवेदन

काठमाडौं, ८ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेको विरुद्धको अनुसन्धान टुंग्याएर सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रहरीले प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदन प्रहरीले झण्डै २ महिना लगाएर तयार पारेको हो ।

नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पीडितहरूको उजुरीका आधारमा चैत १२ गतेदेखि सुरु गरेको थियो । अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यो प्रकरणमा प्रहरीले पूर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, तत्कालीन गृहसचिवसहित १६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);