आज खुमलटार र मच्छिन्द्र क्लवबीच प्रतिष्पर्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आज खुमलटार र मच्छिन्द्र क्लवबीच प्रतिष्पर्धा

काठमाडौं, १ जेठ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । दुवै खेल दिउँसो ३ बजेबाट शुरु हुनेछन् ।

दशरथ रंगशालामा शंकटा फुटबल क्लव र हिमालय शेपाबीच खेल हुनेछ भने एन्फा कम्प्लेक्समा खुमलटार र मच्छिन्द्र क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);