फाइनल खेलमा वर्षा बाधक, खेल आजका लागि स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

फाइनल खेलमा वर्षा बाधक, खेल आजका लागि स्थगित

काठमाडौं । एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका आजका लागि स्थगित भएको छ ।

टस जितेको नेपालले फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन जोड्दा खेल वर्षाका कारण रोकिएको थियो ।

आजको खेल स्थिगित भएपछि भोलि २७.३ ओभरबाटै खेल सुचारु हुने छ । तर भोलि पनि वर्षा बाधक भए सुपर ओभरबाट नतिजा निकालिने छ ।

तर, सुपर ओभर समेत हुन नसक्ने अवस्था भएमा नेपाल विजयी घोषित हुँदै एसिया कपमा छनोट हुने पक्का छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);