डलरको भाउ आज कतिमा साट्न पाइन्छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डलरको भाउ आज कतिमा साट्न पाइन्छ ?

काठमाडौं, १८ वैशाख । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र विक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ ९८ पैसा र विक्रिदर १४४ रुपैयाँ ६४ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ३९ पैसा र विक्रिदर ९६ रुपैयाँ ८३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);