राष्ट्रिय सभाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८३, आइतबार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं, १४ वैशाख । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजेर १ मिनेटमा शुरु हुनेछ ।

आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा रहने सदस्यहरुको नाम हेरफेर गर्ने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले
प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रश्ताव सभा समक्ष पेस गर्नुहुने कार्यसूचि रहेको छ ।

Leave a Reply