सुबिनको असन्तुष्टी– राजनीतिका कठोर परीक्षा त नयाँहरुले नै पटक पटक दिनुपर्ने रैछ | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

सुबिनको असन्तुष्टी– राजनीतिका कठोर परीक्षा त नयाँहरुले नै पटक पटक दिनुपर्ने रैछ

काठमाडौं । उपन्यासकार सुविन भट्टराईले राजनीतिमा नयाँहरुले पटकपटक कठोर परीक्षा दिनुपरेको टिप्पणी गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरेका हुन् । सँगै उनले पुराना राजनीतिक दलहरुप्रति असन्तुष्टी प्रकट गरेका छन् । ‘राजनीतिका कठोर परीक्षा त नयाँहरुले नै पटक पटक दिनुपर्ने रैछ । पुरानाहरुलाई त के, जति बिषय लागेपनि बोर्डफस्ट,’उनले लेखेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि रवि उपनिर्वाचनमा होमिएका छन् । भट्टराईले लामिछानेप्रति लक्षित गर्दै यस्तो लेखेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);