चन्द्र भण्डारीको कस्तो छ स्वास्थ्य अवस्था ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

चन्द्र भण्डारीको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौँ, २४ चैत्र । नेपाली कांग्रेसका नेता डा.चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको छ ।

गत फागुन ३ गते राति ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य डा भण्डारीको स्वास्थ्य पछिल्लो समय राम्रो हुँदै आएको हो ।

गत फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत डा भण्डारीको स्वास्थ्यमा राम्रो सुधार आएको उनका निकटस्थहरुले जानकारी दिए । भण्डारीलाई ज्वरो नआएको र दिनदिनै फिजियोथेरापी गरिएको छ ।

आगलागीमा परी भण्डारीको आमा हरिकलाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);