सांसद चन्द्र भण्डारीको कस्तो छ स्वास्थ्य अवस्था ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

सांसद चन्द्र भण्डारीको कस्तो छ स्वास्थ्य अवस्था ?

काठमाडौं, २२ फागुन । खाना पकाउने ग्यास विस्फोट भएर आगलागीमा परी गम्भिर घाइते भएका नेपाली कांग्रेसका सांसद डा.चन्द्र भण्डारीको स्वास्थ्य अवस्था क्रमशः सुधार हुँदै आएको छ ।

आगोलागीबाट ३० प्रतिशत शरीर जलेको भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको उनीसँगै उपचारमा रहेका योगराज कडेंलले जनाएका छन् ।

शंखमुलस्थित निवासमा ग्याँस लिक हुँदा आगलागीमा परेर भण्डारी र उनकी आमा हरिकला गम्भिर घाइते भएका थिए ।

उपचारको क्रममा आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा निभन भएको थियो । चन्द्र भण्डारीलाई थप उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);