कांग्रेस नेता जोशीको स्वास्थ्यमा केही सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कांग्रेस नेता जोशीको स्वास्थ्यमा केही सुधार

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्यमा केही सुधार आएको छ ।

पूर्वउद्योग मन्त्री समेत रहेका जोशीलाई यही फागुन १३ गते राति मस्तिष्काघात भएर अस्पताल भर्ना भएका नर्भिक अस्पतालमा उपचाररत छन् । बिहीबार उनको स्वास्थ्यमा केही सुधार आएको अस्पतालले जनाएको छ ।

उनको श्वासप्रश्वास सामान्य बन्दै गएपछि बिहीबार उनलाई भेन्टिलेटरबाट हटाइएको अस्पतालले जनाएको हो । यद्यपी हालसम्म उनलाई होस भने आएको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);