विदेशी मुद्रा सटहीदर आज कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

विदेशी मुद्रा सटहीदर आज कति ?

काठमाडौं, २१ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४४ पैसा र विक्रिदर १३२ रुपैयाँ ४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ८८ पैसा र विक्रिदर १४३ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४४ पैसा र विक्रिदर ८८ रुपैयाँ ८ ४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);