दोहोरो अंकले ओरालो लाग्यो नेप्से | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दोहोरो अंकले ओरालो लाग्यो नेप्से

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्से १६.६७ अंकले घटेको छ ।

आज नेप्से १६.६७ अंकले घटेर १ हजार ८ सय ७१ दशकलब ८८ को विन्दुमा कायम हुन पुगेको हो।

हिजो आइतबार पनि नेप्सेमा गिरावट आएको थियो । नेप्से २० अंकले घटेर १ हजार ८ सय ८८ दशकलब ५५ को विन्दुमा कायम हुन पुगेको थियो ।

आज नेप्सेमा ९२ कारेड २४ लाख ९ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ३३ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १७३ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १० कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);