नेप्सेमा झिनो अंकको सुधार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेप्सेमा झिनो अंकको सुधार

काठमाडौं । सोमबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।

आज नेप्से ५.५१ अंकले बढेर १ हजार ८ सय ४४ दशमलब ०२ को विन्दुमा कायम हुन पुगेको हो साताको पहिलो दिन आइतबार भने (नेप्से) २८.३१ अंकले घटेको थियो । आज नेप्से २८.३१ अंकले घटेर १ हजार ८ सय ३८ दशमलब ४८ को विन्दुमा कायम हुन पुगेको थियो ।

आज नेप्सेमा ९१ कारेड ९४ लाख ४८ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १३२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ७७ कम्पनीको सेयरमूल्य घटेको छ भने ८ कम्पनीको सेयरमूल्य यथावत रहेको छ । नेप्से बढेसँगै आज शिवम सिमेन्टको कारोबार अब्बल रह्यो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);