आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं,१४ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ३ पैसा र विक्रिदर १३३ रुपैयाँ ६३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ९९ पैसा र विक्रिदर १४६ रुपैयाँ ६५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४ पैसा र विक्रिदर ८८ रुपैयाँ ४४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);