तस्कर र वन रक्षकबीच गोली हानाहान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

तस्कर र वन रक्षकबीच गोली हानाहान

Screenshot_3-5

काठमाडौं,१९ पुस।वाणगंगा नगरपालिका–२ पिपराको लालमटिया सामुदायिक वनमा गएराति तस्कर र सशस्त्र वन रक्षकबीच फायरिङ भएको छ ।

तस्करले काठ काटिरहेको सुचना पाएपछि वन रक्षकको टोली पुगेको थियो ।

उपभोक्तासहित टोली घटनास्थल नजिक पुग्नै लाग्दा तस्करले फायरिङ गरेका थिए ।

प्रतिरक्षाका लागि वन रक्षकले पनि फायर गरेको सहायक वन अधिकृत प्रकाश ठाकुरको भनाई छ, आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);