काठमाडौं, १३ चैत्र । केही दिन यता नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
आइतबार २ जना कोरोना संक्रमित डिस्चार्ज समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार ९ सय २१ जनाको नमुना परीक्षण गर्दा १६ जनामा संक्रमण पृष्टि भएको हो ।